Logo

जेठ १६–१७ गते रोजगार मेला आयोजना गर्दै एफएनसीसीआई, १०० बढी कम्पनी सहभागि हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ)ले काठमाडौंमा रोजगार मेला आयोजना गर्ने भएको छ । जेठ १६ र १७ गते महासंघको सचिवालय, टेकूमा उक्त मेला आयोजना हुने भएको हो । रोजगार मेलाको जेठ १६ गते विहान १० बजे उद्घाटन गरिने महासंघले जानकारी दिएको छ । रोजगार मेला नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय…