Logo

बजेटको धक्का सेयर बजारमा, खुल्न नपाउँदै उच्च अंकको गिरावट

काठमाडौं । सरकारले बजेटमार्फत यसअघि फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गरेका तथा मर्जर एक्विजिशनमा जादा लाभ प्राप्त गरेका कम्पनीसँग पनि कर उठाउने घोषणा गरेपछि त्यसको असर सेयर बजारमा देखिएको छ । बजेटले विशेषगरी एफपीओ जारी गरी प्राप्त लाभांश वापतबाट वितरित वोनस सेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी व्यवस्था गर्दै यसअघि…