काठमाडौं । नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले विश्व वातावरण दिवसको अवसरमा १ हजार ५०० बिरुवा रोपेको छ । ‘बिल्डीङ्ग ड्रिम्स एण्ड फरेष्ट’ परियोजनाको सहयोगमा वृक्षारोपण अभियान गरिएको हो । अभियानले काठमाडौँको चखण्डोल सामुदायिक वनको क्षेत्रलाई पुनरुत्थान गर्दा बीवाईडीको भिजर्न ‘कूल द अर्थ बाई वान डिग्री’ दृष्टीकोणसंग मेल खान्छ । साइमेक्सले रणनीतिक स्थानमा १ हजार…