काठमाडौं । चालु आर्थिक वर्ष २०८०–०८१ को पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार सेयर बजार मापन गर्ने सूचक नेप्से सूचक ४७.०७ अंकले बढेर २१४४.१४ बिन्दुमा पुगेको हो । गत आर्थिक वर्षको अन्तिम कारोबार दिन आईतबार नेप्से सूचक १२.१६ अंकले बढेर २०९७ को विन्दुमा पुगेको थियो । सोमबार २ अर्ब…