Logo

३० अंकले घट्यो नेप्से, कारोबार १३ अर्ब नजिक

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३० अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा ३०.३६ अंकले घट्दै २८ सय ४६ को विन्दुमा झरेर बन्द भएको हो । आज कारोबार अवधिभर कुल ३ सय १८ कम्पनीका २ करोड ६३ लाख ७९ हजार बढी…