Logo

यामाहाद्वारा ‘डब्लुआर १५५आर’ सार्वजनिक, यस्ता छन विशेषता

काठमाडौं । यामाहा नेपालले अन–रोड र अफ–रोड एडभेन्चरको लागि डिजाइन गरिएको बहुप्रतिक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल यामाहा डब्लुआर १५५आर आधिकारिक रूपमा सार्वजनिक गरेको छ । धुलिखेलको डर्ट टेम्पलमा आयोजित उत्साहले भरिपूर्ण लन्च कार्यक्रमले एडभेन्चर उत्साही र यामाहा ग्राहकहरूलाई विशेष डर्ट ट्र्याक एक्सपिरियन्स दिलाएको थियो । कार्यक्रमकै दौरान यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत…