Logo

एमबीएल इक्विटी फन्डमा आजदेखि आवेदन बिक्री खुला

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले आजदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । कम्पनीको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘एमबीएल इक्विटी फन्ड’ले १२ करोड इकाई बिक्री खुला गरेको हो ।  कुल योजनाको आकारमध्ये १५ प्रतिशत इकाई माछापुच्छ्रे बैंक तथा १४ प्रतिशत इकाई माछापुच्छ्रे क्यापिटलले खरिद गर्नेछन् । बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको १० करोड २०…