Logo

सेयर बजारमा राजा असर : लगानीकर्ताको मनोबलमा असर पर्दा बजारमा पेनिक सेल

काठमाडौं । नेपाली सेयर बजारमा पूर्वराजा देशको शासनसत्तामा फर्कने भन्ने सीमित स्वार्थकेन्द्रित तत्वहरुको हल्लाका कारण ठुलो असर देखिएको छ । अहिलेको अवस्थामा राजा फर्किन सक्ने सम्भावना भए वा नभएपनि सामाजिक संजालमा अनावश्यक पोष्टहरु राख्ने तथा सोही अनुरुपका आन्दोलन हुन थालेपछि लगानीकर्ताहरु भने बजारमा पेनिक सेल दिँदै बाहिरिएको देखिन्छ ।उक्त हल्लाकै कारण सेयर बजारमा आज आइतबार…