काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज –नेप्से) परिसुचक दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा ११.०४ अंकले घट्दै १९ सय ५६ को विन्दुमा पुगेर रोकिएको हो । नेप्से परिसुचक ओरालो लागेसँगै आज अधिल्लो कारोबार दिन बुधबारको तुलनामा कारोबार रकममा पनि गिरावट आएको…