काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड (साविकको सि.बि.आई.एल. क्यापिटल लिमिटेड) ले सत्रौं वार्षिक साधारण सभा झम्सिखेल, ललितपुर स्थित द लअनमा सम्पन्न गरेको छ । संस्थाको सत्रौं साधारण सभाले आ.व. २०७९/८० को मुनाफाबाट १२ प्रतिशशत नगद लाभांश बाड्ने प्रस्ताव पारित गरेको छ । वार्षिक साधारण सभामा छलफलका लागि प्रस्तुत गरिएका साधारण प्रस्तावहरुमा आ.व. २०७९/८० को संचालक समितिको…