Logo

सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्सको नयाँ ब्राण्ड ‘गज्जबको मिठो’ चाउचाउ बजारमा

काठमाडौँ । सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रा लिले नयाँ ब्राण्ड 'गज्जबको मिठो' चाउचाउ बजारमा ल्याएको छ। कम्पनीद्वारा उत्पादित गज्जबको पिरो चाउचाउको सफलता पछि कम्पनीले अर्को ब्राण्ड गज्जबको मिठो लिएर आएको हो । कम्पनीका अनुसार यो गज्जबको मिठो चाउचाउ बजारमा उपलब्ध अन्य चाउचाउ भन्दा फरक स्वादमा उपलब्ध छ । यस चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिंग प्रयोग…