Logo

चांगनले नयाँ ईभी मोडल ‘डिपल एस७’ एसयूभी छिट्टै नेपाल भित्र्याउने

काठमाडौँ । चीनको दोस्रो ठूलो र सबै भन्दा बढी अवार्डेड अटो कम्पनी, चांगन अटोले नयाँ विद्युतीय गाडी डिपल एस७ छिट्टै नेपाल भित्र्याउने भएको छ । चांगनका लागि नेपालको आधिकारिक वितरक एम.ए.डब्लू वृद्धीले सन् २०२४ को मार्चसम्ममा उक्त गाडी नेपाल भित्र्याइसक्ने जनाएको हो । चांगन अटोले आफ्नो उत्पादनहरुको माझमा पहिलो विद्युतीय गाडीलाई नेपाली बजारमा ल्याउने भएको…