काठमाडौँ । अस्ट्रेलियाको नयाँ कारको मूल्याङ्कन गरिने कार्यक्रम (एएनसीएप) अन्तर्गतको परीक्षण मापदण्ड अनुसार बीवाईडी डल्फिन र बीवाईडी सीलले हालै मात्र सुरक्षामा फाइभ–स्टार मूल्याङ्कन प्राप्त गरेको छ । सुरक्षाका फाइभ–स्टार मूल्याङ्कन प्राप्त गर्न, सवारी साधनहरूले सबै परीक्षणहरूमा उच्चतम मापदण्ड प्राप्त गर्नु पर्ने र अत्याधुनिक सुरक्षाका प्रविधिहरूले सुसज्जित भएको हुनुपर्छ। एएनसीएपको रिपोर्ट अनुसार बीवाईडी सीलले ओब्लिक पोल…