Logo

पारदर्शी र प्रतिस्पर्धी बुक बिल्डिङमार्फत सर्वोत्तमको कटअफ प्राइस तोकियो, सर्वसाधारणले १० प्रतिशत कममा सेयर पाउने

काठमाडौं । नेपालमा पहिलो पटक पारदर्शी र प्रतिस्पर्धी प्रणालीमार्फत सर्वोत्तम सिमेन्टको आईपीओको मूल्य तोकिएको छ । विश्वव्यापी प्रचालनमा आएको बुकबिल्डिङ प्रणालीमार्फत संस्थागत लगानीकर्ताहरुले विडिङ गरेर सर्वोत्तम सिमन्टको आईपीओको मूल्य तोकिएको हो । सर्वोत्तमको बुकबिल्डिङमा ४१ वटा योग्य संस्थागत लगानीकर्ताले सहभागिता जनाएका थिए । उक्त विडिङमार्फत सर्वोत्तमको आईपीओको कटअफ प्राइस ४०१ रुपैयाँ कायम भएको छ ।…