काठमाडौं । साताको पहिलो दिन ‘आईतबार’ नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक ७ अंकले घटेर बन्द भएको छ । कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिममा ७.२९ अंकले घट्दै १८ सय ५१ को विन्दुमा पुगेर बन्द भएको हो । आज कारोबार अवधिभर २ सय ९३ कम्पनीका ३४ लाख १९ हजार ७३ कित्ता सेयर किनबेच हुँदा कारोबार…