Logo

टीसीएलले ल्यायो क्यास व्याक अफर, नगद रु. २५ हजार सम्म छुट

काठमाडौं । टीसीएलले नयाँ वर्षको अवसरमा क्यास व्याक अफर ल्याएको छ । सो अवसरमा कम्पनीले ‘इन्स्टा क्यास व्याक अफर’ नामक योजना सार्वजनिक गरेको हो । उक्त अफर अनुसार एलइडी टिभी, फ्रिज तथा वासिङ मेसिन खरिद गर्दा २५ हजार रुपैयाँसम्म तुरुन्तै क्यास व्याक दिइने कम्पनीले जानकारी दिएको छ । यस अफरमा ग्राहकले टीसीएलका १९ इञ्जदेखि ५५…