Logo

नेपालमा सोरेन्टो हाइब्रिड एसयूभी सार्वजनिक गर्दै किया, यस्ता छन् विशेषता

काठमाडौँ । कियाले नेपालमा आफ्नो ब्रान्डको पहिलो हाइब्रिड एसयूभी सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियाली अटोनिर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयूभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । सातवटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताले यात्रुलाई भरपुर सुरक्षा सुनिश्चित गर्ने कम्पनीले जनाएको छ । कम्पनीका…