काठमाडौँ । टीभीएस रेडर १२५ ले भारतको प्रतिष्ठित अवार्ड ‘इण्डियन मोटरसाइकल अफ दि इयर’ (आईएमओटीवाई) उपाधि जितेको छ । मनोनयनमा परेका अन्य ५ मोटरसाइकललाई पछि पार्दै टीभीएस रेडर उपाधि हात सफल भएको हो । टीभीएस रेडर आकर्षक डिजाइन, अत्याधुनिक प्रविधि, माइलेज, उत्कृष्ट कार्य सम्पादन क्षमताका लागि परिचित छ । इण्डियन मोटरसाइकल अफ दि इयर (आईएमओटीवाई)…