काठमाडौं । नयाँ वर्षको अवसर पारेर जगदम्बा मोटर्सले 'आयो, पायो, पर्यो, सोर्यो' अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत किने पनि नकिने पनि टीभीएस नेपालको सामाजिक सञ्जालमा भाग लिएर हरेक हप्ता रु ५० हजार जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ । बाइक तथा स्कुटर किन्नु अगाडि tvsnepal.com/newyear मा दर्ता गरेर ५० हजार सम्म…