Logo

दशैंको अग्रिम टिकटमा समेत कृत्रिम अभाव, काउन्टरबाट रित्तो हात फर्किँदै यात्रु

काठमाडौं । दशैं तिहारलगायतका ठुला चाडबाडकै बेलामा व्यवसायीहरुले बर्षभरीको फाईदा उठाउने गर्दछन् । लत्ताकपडाका व्यापारी हुन् या भाँडाकुँडा विक्रेता । सबैले दशैंकै मौका पारेर बार्गेनिङ मूल्यको पनि उच्चतम मूल्यमा वस्तु विक्री गर्न पाउँछन् । यस्तै बेला सार्वजनिक यातायात व्यवसायीहरुले भने मौकाको फाईदा उठाउँदै दशैँको अग्रिम टिकटमै कृत्रिम अभाव सुरु गरेका छन् । गत असोज १…