काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा विद्युतीय सवारी साधनको माग तीव्र गतिमा बढेको छ । यसका तीनवटा मुख्य कारण छन् । जसमा पेट्रोल र डिजेलको आकाश छोएको मूल्य, विद्युतीय सवारीसाधनप्रति जनताको बढ्दो झुकाव र विद्युतीय सवारीका सम्बन्धमा सरकार÷वाहन कम्पनीहरुको आक्रामक नीति रहेका छन् । तर, सर्वसाधारणको बजेटमा विद्युतीय सवारीसाधन अझै महँगो छ । यस्तो…