Logo

१३० वर्षदेखि समाधान नभएको विद्युतीय सवारीको एउटा समस्या, विकल्प के ?

काठमाडौं । विश्वभर विद्युतीय सवारी साधनको चलन बढ्दै गएको छ । सन् २०३० सम्ममा विश्वमा विद्युतीय सवारी साधनको संख्या ३० प्रतिशतमा पुर्याउने लक्ष्य रहेको छ । के तपाईलाई थाहा छ लगभग १३० वर्ष पहिले पनि संसारमा इलेक्ट्रिक कारहरू प्रयोग गरिन्थ्यो । सन १८९० मा विद्युतीय कारहरू पेट्रोलबाट संचालित कारहरू भन्दा बढी भरपर्दो मानिन्थ्यो । विशेषगरी…