Logo

कार उद्योगमा जर्मनीको त्यो शान र वर्तमान, चीनले गर्यो जर्मनीमाथि ‘फास्ट लेनमा ओभरटेक’

काठमार्डौं । कारको घट्दो बुकिङ र बढ्दो मुद्रास्फीतिबीच उपभोक्ताको क्रयशक्तिमा आएको ह्रासका कारण जर्मन अर्थतन्त्रमा संकटको अनुभूति फैलिरहेको छ । जसले देशका कार निर्माताहरू पनि मारमा परेका छन् । कुनै समयको शक्तिशाली उद्योग बढ्दो संरचनागत समस्याका कारण दयनीय अवस्थामा छ । विद्युतीय गतिशीलता र स्वचालित ड्राइभिङमा संक्रमणले कारको मूल्यहरू बढाउँछ, इन्धन–संचालित सवारी साधनहरूको बिक्रीबाट धेरै…