काठमाडौं । टिभिएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले नाडा अटो शोमा इलेक्ट्रिक स्कुटर टिभिएस आईक्युब सार्वजनिक गर्ने तयारी गरेको छ । नाटा अटो–शो भदौ २६ गतेदेखि सुरु हुन लागेको छ । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीहरुको दैनिक आवत–जावतलाई अझै सहज बनाउने जगदम्बा मोटर्सले जारी गरेको विज्ञप्तिमा उल्लेख…