काठमाडौं । अब चिनियाँ सवारीसाधनहरु नेपालमै बन्ने भएका छन् । नेपालमा जारी तेस्रो लगानी सम्मेलनमा चिनियाँ कम्पनीले नेपालमा विद्युतीय सवारी एसेम्बल गर्ने सम्झौता गरेको गरेसँगै अब नेपालमै गाडी बन्ने भएका हुन् । लगानी सम्मेलनको दौरान चिनियाँ कम्पनी सिएन गोल्ड ड्रागन अटोबडीले नेपालमा ३ अर्ब रुपैयाँ लगानीको समझदारी (एमओयू) भएको हो । तेस्रो लगानी सम्मेलनको दोस्रो…