Logo

फोटोनले कायम गर्यो १ करोड युनिट बिक्रीको ऐतिहासिक कीर्तिमान

काठमाडौँ । विश्वव्यापी व्यावसायिक सवारी साधन निर्माता फोटोनले १ करोड युनिट बिक्री गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस उपलब्धिले फोटोनलाई व्यावसायिक सवारी साधन उद्योगमा अग्रणी स्थानमा पुर्‍याएको छ। नवीन प्रविधि र भरपर्दो यातायात समाधानमार्फत फोटोनले व्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम स्थापित गरेको कम्पनीको भनाइ छ । फोटोनले डिजिटल प्रविधिको प्रयोग गर्दै व्यावसायिक सवारी…