काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिंग प्रालिले काठमाडौँको सोल्टीमोडमा ‘टाटा इन्जिन चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ । यस क्याम्पले टाटाका आइसीई (पेट्रोल र डिजेलमा आधारित) श्रेणीका एरिआ, बोल्ट, भिस्टा, मान्ज, सफारी, स्टोर्म र सुमो जस्ता मोडलहरुलाई लक्षित गरेको छ । यो क्याम्प यही असोज ९ देखि १५ गते सोल्टीमोडमा…