बिजखबर संवाददाता २३ फागुन,काठमाडौं । फियाट गाडीका लागि नेपालको आधिकारीक बिक्रेता लाईफ अटो मोबाईलले ‘शुन्य प्रतिशत ब्याज अफर’ सञ्चालनमा ल्याएको छ । यस अफर अन्तर्गत उपभोक्ताहरुले १८ महीनासम्म शून्य प्रतिशत ब्याजमा न्यूनतम मूल्य चुकाई फियाट गाडीहरु खरीद गर्न सक्नेछन् । ईटालियन फियाट मात्र ७ लाख ५० हजार रुपैयाँमा पाउने कम्पनीले जानकारी दिएको छ । यो…