बिजखबर संवाददाता ८ जेठ, काठमाडौं । अशोक लेलैण्डले नेपालका लागि आधिकारीक विक्रेतामा एलटी इन्टरप्राइजेजलाई नियुक्त गरेको छ । भारतस्थित अशोक लेलैण्डले आईएमई ग्रुप अन्तरगतको एलटी इन्टरप्राइजेजलाई आफ्नो आधिकारीक बिक्रेताको रुपमा नियुक्त गरेको हो । आगामी दिनमा अशोक लेलैण्डको गाडीहरु आयात तथा विक्री कार्य एलटी इन्टरप्राइजेजले मात्र गर्ने अशोक लेलैण्ड र आईएमई समूहद्वारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख छ ।…