Logo

हुण्डाईको क्रेटा एसयुभी नेपालमा, मूल्य रु.४० देखि ५९ लाखसम्म

बिजखबर संवाददाता २६ भदौं, काठमाडौं । हुण्डाई मोटर्सले क्रेटा एसयुभी गाडी नेपाली बजारमा सार्वजनिक गरेको छ । हुण्डाईको नेपालस्थित आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले प्रिमियम एसयुभी क्रेटा नेपाली बजारमा भित्र्याएको हो कम्पनीले उत्कृष्ट डिजाइन, आकर्षक मोडल, बलियो र उच्च क्षमताको इन्जिन भएको क्रेटा गाडी डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध गराएको छ । उक्त गाडी १६…