Logo

सिएट टायरको बनेपामा सातौं शाखा स्थापना, देशभर ४० शाखा विस्तार गरिँदै, १० करोडभन्दा बढी लगानी

बिजखबर संवाददाता २९ मंसिर, काठमाडौं । सिएट टायरले काभ्रेको बनेपामा आफ्नो सातौं शाखा स्थापना गरेको छ । सिएट टायरको नेपालका लागि आधिकारिक विक्रेता एसटीसी अटो प्रालिले एक कार्यक्रममाबीच बनेपामा उक्त शाखाको स्थापना गरेको हो । सोमबार कम्पनीका निर्देशक कृष्णिप्रसाद दुलाल र बनेपा उद्योग वाणिज्य संघका अध्यक्ष शुरकृष्ण बैद्यले संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्…