Logo

फोर्ड एस्पायरको बुकिङ खुल्ला, बुकिङका लागि रू. १ लाख बुझाउनुपर्ने

बिजखबर संबाददाता १८ साउन,काठमाडौं । फोर्डको सोमवारदेखि बहुप्रतिक्षित कार फिगो एस्पायरको बुकिङ खुला गर्ने भएको छ । कम्पनीद्वारा आइतवार जारी विज्ञप्ति अनुसार अगष्ट ३ तारिखदेखि फोर्ड फिगो एस्पायरको अग्रिम बुकिङ नेपालमा शुरू गर्न लागेको हो । पेट्रोल र डिजेल दुवै प्रकारका इञ्जिनमा फरकफरक दुई क्षमताका मोडल र सात नयाँ रङमा सो कार उपलब्ध हुने कम्पनीले…