बिजखबर संवाददाता २९ भदौ, काठमाडौं । जापानी अटो निर्माता निशानको नेपालस्थित आधिकारीक विक्रेता दुगड ब्रदर्श एण्ड सन्सले नेपाली बजारमा एक्स ट्रायल एसयूभी र माइक्रा ह्याचब्याक सार्वजनिक भएको छ । पाँच सिट क्षमताका यी कारको २० किलोमिटर माइलेज क्षमता रहेको छ । कारमा एयर ब्याग, ब्लुटुथ, रियर पावर विण्डो, पुस स्टार्ट बटन लगायत सुविधा छन् ।…