काठमाडौं । सीजी मोटोकोर्पले कपिलवस्तुमा आफ्नो शोरुप संचालनमा ल्याएको छ । सुजुकिको नेपालका लागि आधिकारीक वितरक सीजी मोटोकोर्पले कपिलवस्तु जिल्लामा आफ्नो पहिलो शोरुम खोलेको हो । उक्त शोरुमको उद्घाटन उद्योग वाणिज्य महासंघका जितपुर शाखाका अध्यक्ष यज्ञ प्रसाद भट्टराईले गरेका गिए । योसँगै नेपाभर सुजुकीको शोरुम संख्या २८ वटा पुगेको छ । सीजी मोटोकोर्पका कार्यकारी निर्देशक…