Logo

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न, नवप्रवर्तनमा प्रतिबद्धता जाहेर

काठमाडौं । ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट (शिखर सम्मेलन) चीनको वुहुमा हालसालै भव्यता रूपमा सम्पन्न भएको छ । उक्त समिट अन्तर्गतको ‘लार्ज(स्केल ग्रिन च्यारिटि साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव बान कि-मुनले सहभागिता जनाई आफ्नो भनाई पनि राखे । सम्मेलनमा, ‘ओमोडा एन्ड जेइको’को अभिभावक कम्पनि र…