काठमाडौं । नेपाल अटो मोबाइल्स डिलर्श एशोसिशनले आफ्ना सदस्यहरुले मुनाफाकै कारण ठगी तथा कालोबजारी नगरेको बताएको छ । ‘अटो व्यवसायीले ठूला करदाता कार्यालय तथा आन्तरिक राजस्व कार्यालयमा पेश गरेको आय विवरण बमोजिम यस एशोसिएशनका कुनै पनि सदस्यहरुले मुनाफाकै कारणले कालोबजारी र ठगी गरेका छैनन् भन्ने कुरामा विश्वस्त हुन सरोकारवाला सबैमा जानकारी गराउदछौ,’ नाडाले विज्ञप्तीमार्फत भनेको…