काठमाडौं । यातायात व्यवस्था विभागले आगामी हप्तादेखि नयाँ ल्याईएको मास प्रिन्टरमार्फत सवारी चालक अनुमति पत्र स्मार्ट लाईसेन्स छपाई सुरु गर्ने भएको छ । लामो समयदेखि प्रिन्टर विग्रिएसँगै बन्द भएको स्मार्ट लाईसेन्सको छपाई नयाँ मास प्रिन्टर आएपछि सुरु हुने भएको हो । यातायात व्यवस्था विभागले २ हप्ता अघि उक्त मास प्रिन्टर ल्याएको र आगामी हप्तादेखि सोही…