Logo

एमएडब्लू ग्रुपलाई फोटोन ग्लोबल अवार्ड्स २०२४ मा दुई प्रमुख सम्मान

काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) विक्रेता एमएडब्लू ग्रुपले फोटोन ग्लोबल अवार्ड्स २०२४ मा दुई प्रमुख सम्मान प्राप्त गरेको छ। कम्पनील्े विश्वव्यापी मञ्चमा कम्पनीको नेतृत्व र क्षमताको उच्च मूल्यांकन भएको प्रमाणित गरेको हो । कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाललाई ‘लिडरशिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४’ प्रदान गरियो। यस अवार्डले नेपालमा फोटोन…