काठमाडौं । सिजि अटोमोभ्सिले काठमाडौंको डल्लुमा सुजुकीको आधुनिक सर्भिस सेन्टर संचालनमा ल्याएको छ । सिजि अटोमोटिभ्स डिभिजन अन्तरगतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले काठमाडौंको डल्लुमा उक्त सर्भिस सेन्टर संचालनमा ल्याएको हो । बिहीबारदेखि संचालनमा आएको उक्त सर्भिस सेन्टरको शुजुकी मोटर कर्पोरेशन, किन्जी साइतो जापानका प्रबन्ध अधिकारी तथा सिजि होल्डिङ्गसका अध्यक्ष तथा प्रबन्ध निर्देशक…