Logo

साझा यातायातलाई अर्को झड्का, सरकारले ३ अर्ब फिर्ता मागेसँगै वाग्मती प्रदेशले पनि साझालाई ३० करोड नदिने

काठमाडौं । साझा यातायातलाई सरकारपछि बागमती प्रदेश सरकारले पनि अर्को झड्का दिएको छ । संघीय सरकारले सो यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको रु तीन अर्ब फिर्ता लिने निर्णय गरेको थियो । यससँगै वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न…