Logo

हुन्डाईको ‘प्यालिसेड’ नेपाल भित्रियो, सुरुवाती मूल्य २ करोड

काठमाडौं । हुण्डाईको नयाँ कार प्यालिसेड नेपाल भित्रिएको छ । हुण्डाईको नेपालको लागि आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ एसयूभी प्यालिसेड कार नेपाल भित्र्याएको हो । उक्त नयाँ कार छिट्टै आधिकारीक रूपमा सार्वजनिक हुने भएको छ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो । नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना…