Logo

जोरविजोर खोल्न दिने निर्णय विरुद्ध यातायात व्यवसायी, सबै प्रकारका सार्वजनिक सवारी खोल्न माग

काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरुले देशैभरीका सबै सार्जजनिक सवारीसधन संचालनमा ल्याउन दिनुपर्ने माग अघि सारेका छन् ।उपत्यकाका तिनै प्रमुख जिल्ला अधिकारीको बैठकले गरेको निर्णय अव्यवहारिक भएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै यसको विरोध जनाएका…