काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ । जसका लागि बैंकले एमएडब्लु बृद्धि कमर्सियल भेहिकल्ससँग सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार एमएडब्लु बृद्धि कमर्सियल भेहिकल्सबाट ग्राहकहरुले फोटोन ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंक मार्फत सरल तरिकाले कर्जा सुविधा…