काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता भि.जि. अटोमोबाइल्स प्रा.लि. ले नयाँ वर्ष २०८२ को अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक अफर सार्वजनिक गरेको छ। “नयाँ वर्ष २०८२, जितौं टन्न धनराशी” योजनाअन्तर्गत सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्दा ग्राहकहरूले रु ८,००० देखि १ लाखसम्म तुरुन्तै क्यासब्याक जित्ने अवसर पाउनेछन्। कम्पनीले नयाँ…