Logo

आईएमईको ‘आईएमई वचत १० लाख’ योजना, असोज १ गतेदेखि लागू

बिजखबर संवाददाता ३१ भदौं, काठमाडौं । आईएमईले विजया दशमी तथा शुभ दीपावली लक्षित ‘आईएमई बचत १० लाख’ योजना ल्याएको छ । आफ्ना सेवाग्राहीलाई लक्षित गरी उक्त प्रवद्र्धनात्मक योजना ल्याइएको कम्पनीले जनाएको छ । सो योजना असोज १ गते देखि कात्तिक ३० सम्मका लागि लागू हुने छ । सो अवधिभ नेपालमा रहेका आइएमईका १ सय ३५…