काठमाडौं । नेपाल कुरियर सेवा संघको अध्यक्षमा रामेश्वर शिवा चयन भएका छन् । संघको २१ औं वार्षिक साधारण सभाले उनलाई सर्वसम्मतीमा चयन गरेको हो । संघको वरिष्ठ उपाध्यक्षमा गोविन्द ढुंगेल, द्धितीय उपाध्यक्षमा गोबिन्द खड्का त्रितिय उपाध्यक्ष दिपेश सुबेदी चयन भएका छन् । यसैगरी, महासचिवमा संजय मण्डल र कोषाध्यक्ष राजकुमार सामरी चयन भएका छन् । साधारण…