Logo

केएल टावरको बिग सेल कार्निभलमा अवलोकनर्ताको भीड, शनिबार कन्सर्ट कार्यक्रम

काठमाडौं । केएल टावरले शनिवार कन्सर्ट कार्यक्रम गर्ने भएको छ । उपभोक्ताको सुविधालाई लक्षित गरी बिग सेल कर्भिनल संचालन ल्याएको चाबहिलस्थित केएल टावरले मनोरञ्जन प्रदान गर्ने उद्देश्य अनुरुप कन्सर्ट देखाउन लागेको हो । मलले चाडपर्वलाई लक्षित गर्दै सामान खरिदमा ५० प्रतिशतसम्म दिँदै आएको छ । टावरले शनिवार सामान खरिद तथा अवलोकनका लागि आउने ग्राहकलाई मनोरञ्जन…