काठमाडौं । चाबहिलस्थित केएल टावरमा संचालन भइरहेको केएल मोबाइल एक्स्पोको समय थप गरिएको छ । आयोजकले असार मसान्त सम्मका लागि थप गरेको हो । मेलामा स्टक क्लियरेन्स गर्नुपर्ने केहि मोबाइल ६० प्रतिशत छुटमा बिक्री गरिएको केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । यसैगरि एक्स्पोमा मोबाइल खरिद सँगै केएल मोबाइल हबले एफक्युब सिनेमाको…