काठमाडौं । नेपाल प्रहरी १ हजार २ सय ६९ जना कर्मचारी माग गरेको छ । नेपाल प्रहरीले आज आवेदन माग गर्दै प्रहरी जवानदेखि प्रहरी नायव उपरिक्षक (डीएसपी) सम्म माग गरेको हो । नेपाल प्रहरीलेले सबैभन्दा बढी आवेदन प्रहरी जवानमा माग गरेको छ । प्रहरीले जवानमा खुला र समावेशी गरी ६ सय ७६ जना माग गरेको…