काठमाडौं । नेपाल इन्भेष्टर्स फेरमको अध्यक्षमा अम्बिकाप्रसाद पौडेल चयन भएको छ । फोरमको कार्यसमितिले उनलार्य सर्वसम्मतिमा अध्यक्ष्मा चयन गरेको हो । इन्भेष्टर्स फोरमका तत्कालिन अध्यक्ष डा. आत्माराम घिमिरेले राजिनामा दिएसँगै पौडेललाई सो पदमा चयन गरिएको हो । यसैगरी फोरमको रिक्त रहेको उपाध्यक्ष पदमा छोटेलाल रौनियारलाई चयन गरिएको छ । फोरमका तत्कालिन रणकेशव प्रधानले राजिनामा दिएसँगै…